वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना #BrainTumor

काठमाडौं, २६ जेठ २०८० वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो। नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित सेन्टर नभएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा. राजिव झाले बताए। यो … Continue reading वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना #BrainTumor