आज मिति : २०८२ आश्विन १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

वीर अस्पतालमा डा. राजीव झाको नेतृत्वमा दुर्लभ मस्तिष्कको शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
October 2, 2025
in News
A A
0
वीर अस्पतालमा डा. राजीव झाको नेतृत्वमा दुर्लभ मस्तिष्कको शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ असोज२०८२

वीर अस्पतालमा न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी मध्ये एक फुटेको अवस्थामा एक पटकमा शल्यक्रिया गरिएको छ। उक्त जटिल शल्यक्रिया गर्न करिब नौ घण्टा लामो समय लागेको थियो ।

प्रोफेसर डा. राजीव झा सङ्गै टिममा डा. अन्जन सिंह कार्की र डा. मदन बजगाईँ (न्युरोसर्जन), डा. प्रदीप वैद्य र डा. अनुज जंग कार्की (एनेस्थेसिया टोली) र नर्स सिन्धु गौतम तथा अस्मिता कार्की सहितको टोलीको संयुक्त प्रयासबाट शल्यक्रिया सफल भएको अस्पतालका न्युरोसर्जरी विभागीय प्रमुख डा. राजीब झाले बताउनुभयो ।

उक्त शल्यक्रियाको क्रममा पाँच धमनीलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष कपडा (निर्मलीकरण गरिएको) ले बेरेर सुरक्षित राखिएको डा. झाले बताए। सामान्यतया एउटै व्यक्तिमा धेरैवटा एनोरिजम भएको अवस्थामा अलग–अलग शल्यक्रिया गरिन्छ । तर यो केसमा भने मस्तिष्कको एकापट्टि (बायाँपट्टि) बाट मस्तिष्कको अन्य भागहरूमा भएका एनोरिजमलाई उपचार गर्न सकिएको थियो, जसमा अर्कोपट्टिका एनोरिजमहरू समेत मस्तिष्कको एकै ठाउँ (बायाँ) बाटै एकै पटकको शल्यक्रियाबाट सुरक्षित गरिएको थियो ।

अप्रेसनपछि बिरामीको स्वास्थ्य स्थिति सुधार भएको छ । उनी केही समयपछि घर फर्कन सक्ने बताइएको छ ।

Tags: Bir HospitalNeuro SurgeryProf Dr Rajiv Jha
Nisarga hospital Dhangadhi
Previous Post

दशैंको बेला मासु राम्ररी पकाएर खान चिकित्सकको सुझाब

Related articles

दशैंको बेला मासु राम्ररी पकाएर खान चिकित्सकको सुझाब
News

दशैंको बेला मासु राम्ररी पकाएर खान चिकित्सकको सुझाब

2 days ago
781
म्याग्नस फर्माले PARACARE’ सहित पाँच नयाँ इन्जेक्सन ल्यायो बजारमा
News

म्याग्नस फर्माले PARACARE’ सहित पाँच नयाँ इन्जेक्सन ल्यायो बजारमा

6 days ago
781
डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा
Research & Study

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

6 days ago
801
Health ministry
News

छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले दियो भुक्तानीको निर्देशन

1 week ago
792
दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु
News

दाङमा सञ्जीवनी शिक्षण अस्पतालको औपचारिक सेवा शुरु

1 week ago
786
८० वर्षीया आमाले छोरी बचाउन दिइन् मिर्गौला दान
News

८० वर्षीया आमाले छोरी बचाउन दिइन् मिर्गौला दान

1 week ago
816

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,257)
  • Nutrition (42)
  • Research & Study (65)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In