आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिने

Nam Raj Bhatta by Nam Raj Bhatta
July 24, 2025
in News
A A
0
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०८ साउन २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आपत्कालीन सेवामा ७२ वटा अतिरिक्त शैया थपिने योजना भएको बताएका छ्न।

सोमबार स्वास्थ्यमन्त्री पौडेलले एक वर्षे कार्यकालको प्रतिबेदन प्रस्तुत गर्ने क्रममा वीर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आपत्कालीन कक्ष विस्तार गर्न लागिएको बताएका हुन।

मन्त्री पौडेलले भने, “वीर अस्पतालको व्यवस्थापन सुधार्न ७२ शय्याको इमर्जेन्सी यूनिट थप्ने योजना अघि बढाइएको छ। यसका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको छ।”

मन्त्री पौडेलले डा. मदन उपाध्यायको संयोजकत्वमा गठन गरिएको समितिले तयार पारेको सुझावको आधारमा काम भइरहेको उल्लेख गर्नुभयो।

पौडेलले आर्थिक रुपमा कमजोर नागरिकलाई लक्षित गर्दै स्वास्थ्य बिमा कार्यक्रममा जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो। आठवटा गम्भीर रोगको उपचारमा बिमा सुविधा पुर्‍याउने योजना समेत अघि बढाइएको पनि उनले बताए।

मन्त्री पौडेलले दीर्घकालीन योजनाहरूका लागि बजेट सुनिश्चित गरिएको र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय स्थापना भइसकेको बताउनुभयो।

डेंगी नियन्त्रण, एचपीभी खोप कार्यक्रमको सफलता, जनस्वास्थ्य समिति गठन, विद्यालय नर्स कार्यक्रम सुरु, र महामारीका लागि पूर्वतयारी गरिएको उहाँले उल्लेख गर्नुभयो। साथै, योग तथा ध्यान कार्यक्रम देशभरका स्थानीय तहमा पुर्‍याइएको र स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको जानकारी पनि दिनुभयो।

प्राविधिक उपकरणका क्षेत्रमा एमआरआई, सिटि स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ। त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै प्याकेटमा चेतावनी सन्देश छापिने निर्णय गरिएको छ।

मन्त्री पौडेलले हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेका छन्, भने थप ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा छन्। चालु आर्थिक वर्षमा १३७ नयाँ अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्, र यो संख्या बढेर कुल २५० पुग्नेछ। यस कार्यका लागि सरकारले ११ अर्ब रुपैयाँको बजेट विनियोजन गरिसकेको छ।

त्यसैगरी, अङ्ग दान प्रणालीलाई प्रविधिमैत्री बनाउँदै अनलाइन माध्यमबाट प्रक्रिया सुरु गरिएको छ। मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गर्ने परिवारलाई दिइने प्रोत्साहन रकम दोब्बर पारेर दुई लाख पुर्‍याइएको समेत मन्त्री पौडेलले जानकारी दिनुभयो।

Tags: #government of Nepal#Health and population ministryBir Hospital
Previous Post

डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Next Post

बाल आँखा विशेषज्ञहरुको संस्था एनपीओएसएसको अध्यक्षमा प्रा.डा. श्रेष्ठ

Related articles

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
News

त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गत सेवा स्थगित गर्ने निर्णय

5 days ago
1.7k
Next Post
बाल आँखा विशेषज्ञहरुको संस्था एनपीओएसएसको अध्यक्षमा प्रा.डा. श्रेष्ठ

बाल आँखा विशेषज्ञहरुको संस्था एनपीओएसएसको अध्यक्षमा प्रा.डा. श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,397)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In