आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

रासायनिक तथा मेडिकल आपूर्ति संघका अध्यक्ष हमाललाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड

Nam Raj Bhatta by Nam Raj Bhatta
April 4, 2024
in News
A A
0
रासायनिक तथा मेडिकल आपूर्ति संघका अध्यक्ष हमाललाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २२ चैत्र २०८०

रासायनिक तथा मेडिकल आपूर्ति संघ (केमसान) नेपालका अध्यक्ष एवं सुदीप इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भक्तबहादुर हमाललाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।

कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत ‘बेष्ट मेडिकल इक्वेपमेन्ट सप्लायर्स’ अवार्ड प्रदान गरेको हो ।

नेपालका स्वास्थ्य संस्थाहरूलाई आवश्यक पर्ने मेडिकल उपकरणहरू आयात गरी बिक्री गर्ने व्यापारी तथा व्यवसायीहरूको छाता संस्था रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष समेत रहेका उनलाई मेडिकल इक्वेपमेन्ट सप्लाइको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै कर्पोरेड मिडियाले सम्मान तथा अवार्ड प्रदान गरेको हो ।

हमालले नेपालको स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा नयाँ प्रविधि र त्यसको विकासमा महत्वपूर्ण योगदान गरेकै कारण अहिले आम नेपालीलाई समयमै रोग पहिचान र उपचारमा मद्दत पुगिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका उनी समग्र उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यसमिति सदस्यका साथै स्वास्थ्य तथा विपद् व्यवस्थापन विभागको सभापति समेत छन् । स्वास्थ्य उपकरणहरू आयात र बिक्रीलाई नियमन र परीक्षणको व्यवस्था नहुँदा विभिन्न विकृति र विसंगतीहरू बढिरहेको सन्दर्भमा उनले त्यसलाई रोक्न विभिन्न तवरबाट राज्यसँग लविङ गरिरहेका छन् ।

चितवन एकेडेमी फर टेक्निकल एजुकेसन प्रालि, चितवन मोडेल हस्पिटल, हिमालयन च्युरी आयल इन्डष्ट्रीज र स्वर्णिम माउन्टेन रिसोर्ट होटेलका निर्देशक समेत रहेका उनले वि.स. २०५० सालदेखि स्वास्थ्य उपकरण आयातको क्षेत्रमा काम सुरू गरेका थिए । जर्मनी, यूएसए, जापानलगायत २५ वटा देश भ्रमण गरिसकेका उनले यसअघि नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीबाट तीन पटक ‘बेष्ट इम्पोटर्स अवार्ड र सन् २००९ मा जर्मनीको ह्युमेन जीएमबीएचबाट ‘मस्ट कन्सिस्टेन्ट बिजनेस अवार्ड’ समेत पाइसकेका छन् ।

Tags: AwardBhakta Hamalchemical equipment association
Nisarga hospital Dhangadhi
Previous Post

आधारभुत स्वास्थ्य सेवामा सेवा ग्राहीको पहुँच बढाउन अन्तरक्रिया

Next Post

कोशी प्रदेशका ५ जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

3 minutes ago
776
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 hours ago
792
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

16 hours ago
1.8k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

23 hours ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

24 hours ago
794
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
845
Next Post
कोशी प्रदेशका ५ जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

कोशी प्रदेशका ५ जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In