Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अर्घाखाँची अस्पताल प्रदेशमै दाेस्राे स्थान हासिल गर्न सफल

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2025
in News
Reading Time: 1 min read
A A
0
अर्घाखाँची अस्पताल प्रदेशमै दाेस्राे स्थान हासिल गर्न सफल
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

अर्घाखाँची, ६ फागुन २०८१

अर्घाखाँची अस्पताल प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरी दाेस्राे स्थान प्राप्त गर्न सफल भएकाे छ ।

न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम ( mss ) अन्तर्गत मङ्गलबार अर्घाखाँची अस्पतालकाे अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा प्रदेश बाट आएकाे बिज्ञहरूकाे टाेलिले मुल्यांकन गरि अस्पतालले प्रदेशमा  दाेश्राे स्थान प्राप्त गरेकाे घाेषणा गरेकाे छ ।

प्रदेशका १३ अस्पतालको अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पताल ९४ % अङ्क प्राप्त गरेकाे छ भने अनुगमन मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलाे स्थानमा छ ।

कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयकाे आयाेजनामा अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको  हाे ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला  समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले उत्कृष्ट कार्य सम्पादन गरि अस्पताललाई उचाईमा पुर्याउन गर्नु भएकाे महत्त्वपूर्ण भूमिका प्रति अस्पताल प्रमुख डा. जगतन्नाथ तिवारी र सम्पूर्ण स्वास्थ्यकर्मि, कर्मचारीहरू साथै निक्स साईमन संस्थालाई बधाई तथा धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे । कोइरालाले स्वास्थ्यकर्मीलाई मुस्कान सहितकाे सेवा प्रदान गर्न आग्रह गर्नुभयाे । काेइरालाले अस्पतालकाे भाैतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मिकाे ब्यवस्थापनमा  प्रतिबद्ध भएर लागेकाे बताउनु भयाे।

अस्पतालका कार्य प्रगति र समस्याका बिषयमा अस्पताल प्रमुख डा. तिवारीले प्रस्तुति राख्नु भएकाे थियाे ।

मुल्याङ्कन टाेलीका प्रमुख पृथ्वीचन्द्र अस्पताल नवलपरासीका प्रमुख डा. नरूल माेहम्मद हाेदाले अस्पतालका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षहरूकाे बारे चर्चा गर्दै २ दिने अनुगमन मुल्यांकन बाट प्राप्त बिबरण प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यक्रम समापन मन्तब्य राख्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अस्पतालकाे विकासकाे निम्ति सम्बन्धित निकायमा आवाज उठाएकाे र नगरबाट पनि आवश्यकिय सहयाेग प्रदान गर्दै आएकाे बताउनु भयाे । उहाँले सुविधा सम्पन्न भवन निर्माण ब्लड बैंक स्थापना, बाल राेग, महिला तथा हाडजोर्नी बिशेषज्ञ सेवा सन्चालनका लागि प्रदेश मुख्य मन्त्री र विभागीय मन्त्री समक्ष पटक पटक छलफल भै याेजना समेत पेश भएकाे बताउनु भयाे ।

अस्पताल ब्यबस्थापन अधिकृत शिव बन्जाडेकाे सन्चालन र नरसिं अधिकृत सुनिता आचार्यकाे स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नूमलाल पन्थी, सन्धिखर्क नगरपालिका वडा नं १ का अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख शिव नेपाली त्यसै गरि स्वास्थ्य निर्देशनालयबाट डा. अच्युत शर्मा न्याैपाने (कन्सल्टेन कम्युनिटि फिजिसियन) मान बहादुर वलि (तथ्यांक अधिकृत) अस्मिता नेपाल (जनस्वास्थ्य अधिकृत) शन्देश पाैडेल (mss अधिकृत ) र अर्घाखाँची जन स्वास्थ्य अधिकृत कृष्ण पाख्रेल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रूद्रमणि भुसाल, अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति सदस्य हिम लेकाली लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा अर्घाखाँची अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मि तथा कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

Tags: Arghakhanchi hospitaldr. Jaganath tiwari
SummarizeShare235ScanTweet147

Related articles

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    872 shares
    Share 349 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.