नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure

नेपालमा करिव ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या रहेको देखिएको छ । उच्च रक्तचापलाई मुटु रोगको प्रमुख कारक मानिन्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या छ । त्यसैगरि जनसंख्याको २५ प्रतिसत अर्थात करिव ७५ लाख जनतामा कुनै न कुनै प्रकारको मुटुरोग रहेको अनुमान गरिएको छ … Continue reading नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure