10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
February 17, 2024
in Lifestyle
Reading Time: 1 min read
A A
0
डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक
602
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ५ फागुन २०८०

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले ‘कसरी भनूँ म’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्।

गीतको रचना डा. भण्डारी आफैंले गरेका हुन् भने कम्पोजिसन पनि उनकै हो। उक्त गीतमा प्रदीप जोशीको एरेन्ज छ।

म्युजिक भिडियोको निर्देशन भने अनिल कुमार मानन्धरले गरेका हुन्।

कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारी गीत गाउन र गितार बजाउन शौखिन छन्। यसअघि उनले ‘तिम्रो नै माया लाग्छ नि..’ किन होला, मायालु भाका लगायत बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए।

Tags: #Teaching HospitalDr.Ramesh Singh BhandariLiver transplantation
SummarizeShare251ScanTweet146

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
June 9, 2025
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

An image showing a Nepali family in Kathmandu, caring for their children during winter. The family members have distinct Nepali features, such as darker skin tones and typical Nepali facial characteristics. They are dressed in warm, culturally appropriate winter clothing like jackets, shawls, and traditional Nepali hats. The setting is an urban street in Kathmandu with local shops and traditional Nepali architecture in the background. The parents are engaged in activities like wrapping the children in warm clothes and providing them with warm drinks or food, illustrating the care taken during the cold months in a Nepali urban environment. AI generated.

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

by HNN Staff
January 22, 2024
0

जाडोमा बच्चाहरूको स्याहार विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनभने यस समयमा वातावरण नाजुक हुन्छ र बच्चाहरू विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्न सक्छन्। "जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी...

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

by Nam Raj Bhatta
September 19, 2022
0

कैलाली, ३ असोज २०७९ सुदुरपश्चिम प्रदेशका जनताहरूले सरकारी तहमा पहिलोपटक युरोलोजी (अर्थात मृगौला तथा मुत्ररोग) सम्बन्धि विशेषज्ञ सेवा पाएका छन। यहि असोज १ गते देखि निरन्तररुपमा धनगढी स्थित...

डा. रमेश सिंह भण्डारीको ‘तिम्रो नै माया’ गितको भिडियो सार्वजनिक

डा. रमेश सिंह भण्डारीको ‘तिम्रो नै माया’ गितको भिडियो सार्वजनिक

by Nam Raj Bhatta
September 4, 2022
0

काठमाडौं, १९ भाद्र २०७९ त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा. रमेशसिंह भण्डारीले 'तिम्रो नै माया' गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन्। डा. भण्डारीकै स्वर, शब्द र संगीत...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.