गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु

✍️ डा.दिपेन्द्र कार्की मधुमेह , थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ बि एण्ड बि अस्पताल जाडो मौसम सकिएर गर्मीयामको समय सुरु भएको भएको छ।यस बेला मौसम परिवर्तन हुँदै गइरहेको छ।यो समयमा मौसम सुख्खा हुने गर्दछ।समान्यतया यस समयमा गाउँघरतिर खानेपानीको समस्या हुन्छ। जसले गर्दा विभिन्न कारणले गर्दा रोगहरु लाग्न सक्छ्न। जस्तो सरसफाइको कमिले , प्रदुषित खानेकुराहरु खानाले … Continue reading गर्मीयाममा लाग्ने रोगहरु र यसबाट बच्ने उपायहरु