के हो पल्स अक्सिमिटर ! कसरी प्रयोग गर्ने ? #Oximeter

दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजन आवश्यकता परिरहेको छ । पहिलो लहरको समयमा अक्सिजनको आवश्यकता परेको थिएन । अहिलेका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको छ । अक्सिजनको मात्रा घट्दै जाँदा उनीहरूमा एकाएक बेहोस हुने, स्वाश–प्रश्वासमा समस्या हुने देखिइरहेको छ । दोस्रो भेरियन्टको कोरोना भाइरसले बिरामीमा अक्सिजनको कमी देखाइरहेको छ। यस्तो अवस्थामा होम आइसोलेसनमा बसेका बिरामीले … Continue reading के हो पल्स अक्सिमिटर ! कसरी प्रयोग गर्ने ? #Oximeter