रुघाखोकीमा‌ प्राकृतिक उपचार #NaturalRemedy #CommonCold

अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, ‘कतै कोरोना त लागेन ?’ कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन । केही समयपछि यो आफै निको हुन्छ … Continue reading रुघाखोकीमा‌ प्राकृतिक उपचार #NaturalRemedy #CommonCold