खाली पेटमा कागतीको पानी पिउनका ८ ओटा फाइदाहरु

काठमाडौं :  खाली पेटमा कागतीको पानी पिउनका ८ ओटा फाइदाहरु यस प्रकार छन :  १ . बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको … Continue reading खाली पेटमा कागतीको पानी पिउनका ८ ओटा फाइदाहरु