रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं

काठमाडौं , ०२ असार / कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग-यो । कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ … Continue reading रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार , तुलसी लगायतका जडिबुटी खाऔं