मधुमेहका बिरामीको लागि यस्तो हुनुपर्छ खाना
मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ । के खाने, के नखाने ? बिहानको खाना राम्ररी खानु … Continue reading मधुमेहका बिरामीको लागि यस्तो हुनुपर्छ खाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed