मधुमेहका बिरामीले कस्तो खाना खाने ? #Diabetes

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ । बिहानको खाना राम्ररी खानु पर्छ । सकभर … Continue reading मधुमेहका बिरामीले कस्तो खाना खाने ? #Diabetes