लकडाउनको बेला मधुमेहका बिरामीहरुले के गर्ने त?

डा.कार्की डा.दिपेन्द्र कार्की मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ बि एण्ड बि अस्पताल काठमाडौ लकडाउनका बेलामा मधुमेहका बिरामीहरुले दिनहुँ खानेकुरामा निकै ध्यान दिनुपर्छ। बिरामीले सकेसम्म कम कार्वोहाइडेट भएका खानेकुराहरु खानुपर्ने हुन्छ। त्यस्तै नियमित ( घरभित्रै भएपनी )शारीरिक ब्यायाम गर्नुपर्छ। कोभिड -१९को कारणले धेरै जसो डाइबेटिजकै बिरामीलाई समस्या आउन सक्छ त्यै भएर घर भित्रै बस्ने , … Continue reading लकडाउनको बेला मधुमेहका बिरामीहरुले के गर्ने त?