कस्ता लक्षणहरु देखिएमा डिप्रेसन हुन सक्ने खतरा हुन्छ?

नमराज भट्ट, काठमाडौं , ०१ असार। विश्वभरी कोरोनाको महामारी फैलिरहेको बेला लकडाउनको समयमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बड्दै गईरहेको छ।यो Lockdown ले गर्दा कोरोनाले भन्दा कैंयौ धेरै मानिसहरुको मृत्यु आत्महत्याका कारणले भएको तथ्य देखिएको छ। हिजो मात्रै भारतका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको … Continue reading कस्ता लक्षणहरु देखिएमा डिप्रेसन हुन सक्ने खतरा हुन्छ?