अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla

पूर्वीय दर्शनमा अमलाको छुटै महत्व रहेको छ । धार्मिक हिसाबले महत्वपूर्ण मानिएका जडीबुटीहरु आयुर्वेदिक हिसाबले समेत महत्वपूर्ण मानिन्छ । हिन्दु दर्शनले मानव जीवन प्रकृतिद्वारा सञ्चालित रहेको भन्दै मान्छेलाई परेको प्राकृतिक रोग र शोकको उपचार प्रकृतिबाटै हुन्छ भन्ने मान्यता राख्छ । प्रकृतिसँग रोग र शोक हटाउने क्षमता छ । त्यही विभिन्न रोगको उपचार मानिएको अमलाको धार्मिक … Continue reading अमलाको पौराणिक एवं आयुर्वेदिक महत्व #Amla