के हुन कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड:

✍️ प्रा. डा. रेवती रमण मल्ल सिनियर कन्सल्टेन्ट फिजिसियन मेडिकल बिभाग चि.बि.रा.प्र. वीर अस्पताल बिश्वमा सबैभन्दा पहिले चीनको उहान शहरमा २०७६ साल पुषको दोस्रो हप्ता तिर पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। नेपालमा भने २०७६ माघमा ९ मा पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। बिश्व स्वास्थ्य संगठन (WHO) ले २०७६ फागुन २८ गतेको दिन कोरोना … Continue reading के हुन कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड: