गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं। #Mosquitoes

गर्मी मौसम सुरु भएसंगै लामखुट्टे पनि देखिन थालेको छ। गर्मी ठाउँहरुमा मात्र हुने लामखुट्टे तापक्रममा भईरहेको बृद्धिसंगै पहाडी जिल्लाहरुमा पनि सर्दै गएका छन् । लामखुट्टे औलो रोगको मुख्य कारण हो । लामखुट्टे धपाउन वा मार्न बजारमा विभिन्न औषधि अर्थात धूप पाउछ । तर, लामखुट्टे धपाउन बजारमा पाईने धूप बाहेक घरेलु विकल्प पनि छन् । लामखुट्टे … Continue reading गर्मीयाम शुरुवात सँगै लामखुट्टेको टोकाइबाट बच्न यी उपायहरु अपनाऔं। #Mosquitoes