क्यान्सर के हो र यो रोग बाट मानिसहरू किन डराउछ्न त? डा. चालिसे

✍️ डा .उज्ज्वल चालिसे, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल १) क्यान्सर कस्तो रोगलाई भन्छ्न? क्यान्सर रोग एक जटिल रोगहरुको समुह हो।  क्यान्सर एक समस्यागत रोग हो ।जुन हाम्रो शरीरमा भएका तन्तुहरुमा बड्दै जाने र अनियन्त्रित भएर शरीरको अन्य भागमा फैलिने रोग हो ।यसलाई नेपालीमा अर्बुद रोग पनि भनिन्छ । अहिलेको अवस्थामा मेडिकल सेवाले … Continue reading क्यान्सर के हो र यो रोग बाट मानिसहरू किन डराउछ्न त? डा. चालिसे