Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

क्यान्सर के हो र यो रोग बाट मानिसहरू किन डराउछ्न त? डा. चालिसे

HNN Staff by HNN Staff
March 8, 2020
in Disease, Health
Reading Time: 2 mins read
A A
0
Dr Ujjwal Chalise
631
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा .उज्ज्वल चालिसे, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल

१) क्यान्सर कस्तो रोगलाई भन्छ्न?
क्यान्सर रोग एक जटिल रोगहरुको समुह हो।  क्यान्सर एक समस्यागत रोग हो ।जुन हाम्रो शरीरमा भएका तन्तुहरुमा बड्दै जाने र अनियन्त्रित भएर शरीरको अन्य भागमा फैलिने रोग हो ।यसलाई नेपालीमा अर्बुद रोग पनि भनिन्छ ।
अहिलेको अवस्थामा मेडिकल सेवाले धेरै बिकास गरेको छ।त्यसकारण धेरै क्यान्सरहरु  निर्मूल पार्न सकिन्छ भने अर्कोतिर मेडिकल साईन्सले बिश्वमा नै यसलाई जटिल रोग मान्दै आएका छ्न ।यो रोग अझैसम्म परास्त गर्न सकिएको छैन ।जुन ज्यान लिन सक्ने एउटा जटिल रोग पनि हो।
२) क्यान्सर रोग कति किसमका हुन्छ्न ?
क्यान्सर रोगहरु यति किसिमका हुन्छ्न भनेर भन्न सक्ने स्थिति छैन ।हरेक अङ्गको क्यान्सर दशौ बिशौको संख्यामा हुन्छन् ।समग्रमा एक सय भन्दा बढी किसिमका हुन्छन् ।जस्तैः उदाहरणका लागि छालाको क्यान्सर , फोक्सोको क्यान्सर आन्द्राको क्यान्सर ,पाठेघरको क्यान्सर ,स्तनको क्यान्सर जस्ता क्यान्सर हुन्छन् ।
यसलाई वर्गीकरण गर्न नसकिए पनि  मांसपेशीको हड्डी ,कुरकुरे हड्डी जस्ता अनेकौं अङ्गबाट हुने क्यान्सर आदि हुन्छन् । यो रोग पहिलेको भन्दा अहिले तुलनात्मक रुपमा बिकास भइरहेको छ।पहिले क्यान्सरको उपचार एउटै किसिमबाट हुन्थ्यो जुन हो किमोथेराफी। तर अहिले धेरै प्रबिधिबाट हुने गरेको छ।
३) क्यान्सर रोग लाग्दा कस्ताकस्ता लक्षणहरु देखापर्छन ?
क्यान्सर रोगका लक्षणहरु अङ्ग अनुसार फरक फरक हुन्छ्न ।
 -छालामा छ भने घाउ हुन्छ घाउ जुन ठुलो ठुलो हुँदै जानू
 – पाठेघरमा छ भने  योनीबाट गन्हाउने पानी बगिरहन्छ रगत देखापर्छ।
 – फोक्सोमा छ भने खोकी वा रगतमा देखा पर्छ र मानिस  दुब्लाउदै जान्छ।
– पेटमा छ भने दिशामा रगत देखापर्छ।  यो लक्षण देखापर्यो भने लामो समयसम्म उपचार गर्नुपर्छ।
– स्तन सम्बन्धिको क्यान्सर छ भने स्तनमा नयाँ गाठागुठी देखापर्ने मुन्टो  बाङ्गिदै जाने ,काखीमा गिर्खा देखापर्ने समस्या हुन्छ ईत्यादी लक्षणहरु देखापर्न सक्छ्न।
४) क्यान्सर रोग हो भनेर पत्ता लगाउने उपाय के छ त ?
मानिसलाई लक्षण देखिएपछी डाक्टर लाई देखाउनुपर्छ।डाक्टरलाई देखाएपछि जाँच अनुसारको क्यान्सर पत्ता लाग्छ।जुन पत्ता लगाउन बायोप्सी गराउनु पर्ने हुन्छ।बायोप्सी नगराउन्जेल सम्म क्यान्सर पत्ता लाग्दैन र क्यान्सर भन्न मिल्दैन ।बायोप्सी गर्न मासुको टुक्राबाट पत्ता लाग्छ।यदि भित्री अंगमा छ भने विभिन्न किसिमको जाँच गर्नुपर्छ। जस्तो सिटिस्क्यान , अल्ट्रासाउन्ड , इन्डोसकोपी  ,एफएनसी गर्नुपर्छ। यसबाट क्यान्सर रोग  हो भनी पत्ता लाग्छ।
५)  मानिसहरु क्यान्सर रोग बारे किन डराउछ्न ?
वास्तवमा यो रोग बारे डराउनुको मुख्य कारण भ्रम र अत्यधिक महँगो हुने भएकाले हो।समाजमा क्यान्सर भएपछी वा अन्तिम अवस्थामा  मात्रै डाक्टरको कहाँनेर आउछ्न । डाक्टरले बिरामीलाई भेट्दा अन्तिम अवस्थामा पुगेको देख्दा यो सजिलो छ भन्ने स्थिति नै देखिदैन ।जसले गर्दा बिरामीको आफन्त डराउनु स्वभाबिक हो ।यस्ता कयौं उदाहरण बनी सकेका छ्न।अझै हुनेछ्न ।
यदि क्यान्सर रोग सुरुको अवस्था हो भने पूर्ण रुपमा निको हुन्छ र क्यान्सरलाई जित्छ तर अन्तिम अवस्था छ भने सयमा पाँच प्रतिशत मात्रै निर्मुल हुनसक्छ। क्यान्सर रोगको उपचार महँगो हुन्छ किनभने सुरुवात अवस्थामा छ भने समान्य खर्छ हुन्छ र अन्तिम अवस्थामा छ भने त्यही  प्रबिधि अनुसार महँगो हुन्छ।लामो समय सम्म उपचार गरिरहनु पर्द्छ।
६) क्यान्सर सम्बन्धि बच्ने उपायहरु :       
सबैभन्दा पहिले सबै ब्यक्तिके सचेत हुनुपर्दछ। यदि तथ्यांकलाई मान्ने हो भने प्रत्येक १०० जनामा कमसेकम ५ देखि १० जनामा क्यान्सर भेटिने तथ्यांक रहेको छ।जसले गर्दा क्यान्सर जसलाई पनि हुन सक्छ त्यसैले मानिसलाई लक्षण नदेखिएपनी चेकजाँच गर्न आवस्यक छ।यदि ४० उमेरको मानिस छ भने उसले   लक्षण कुरेर बस्न हुँदैन ।
सधारण चेकजाँच वर्षको एकपटक भएपनी गर्न आवश्यक हुन्छ।  परिवारमा कुनै सदस्यलाई यो रोग लागेको थियो भने बशाणुगत बाट पनि हुने गर्छ।त्यो भनेको जुन उच्च जोखिम गर्नुलर्छ भनी बुझ्नु जरुरी हुन्छ ।
किनकी बशानुगतबाट हुने रोग हो।घरको सदस्यले यदि मद्दपान , मदिराको सेवन गर्छ भने त्यसलाई सचेत गराउनु पर्छ।जसले गर्दा रोग राम्रो  हुँदैन एकातिर शरीरको नास त अर्कोतिर पैसा धेरै खर्छ हुन्छ र अन्त्यमा ज्यान नै जान्छ।
Tags: Cancer
SummarizeShare278ScanTweet147

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.