उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं। #hypertension

काठमाडौं, ४ जेठ २०८० नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपाकंर प्रजापतिले समय समयमा शारीरिक परीक्षण … Continue reading उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं। #hypertension