बाथरोगको समयमै उपचार गर्नुपर्छ, सन्दर्भ बाथरोग दिवस

✍डा. अरुण कुमार गुप्ता बाथ रोग विशेषज्ञ काठमाडौं । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ । यस वर्ष सो दिवस असोज २६ गते बिहिबारका दिन पर्न गएको हुँदा विशेष प्रभातफेरि कार्यक्रम आयोजना र जनचेतना अभिबृद्धि गर्ने कार्य कोरोनाको कारणले गर्दा गर्न सकिएन । बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे … Continue reading बाथरोगको समयमै उपचार गर्नुपर्छ, सन्दर्भ बाथरोग दिवस