थाइराइडले महिलाहरूको महिनावारीमा समस्या

थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल हुन्छ । उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्ने काम गर्छ । जसले गर्दा हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रूपान्तरण गर्छ । थाइराइड हार्मोनले शरीरको शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थिको कार्य क्षमतामा … Continue reading थाइराइडले महिलाहरूको महिनावारीमा समस्या