काेराेनाका सामान्य लक्षण वा मिल्दा जुल्दा लक्षण देखियो भने यी १० उपायहरु अपनाउनुहोस्

✍️ डा. सन्तोष गौतम आयुर्वेद चिकित्सक १. खाेकी , रुघा, घाँटी दुख्ने आदि लक्षण भएमा पानिमा रुदिलाे, सिमली, तुलसीपत्र, भिक्सझारकाे पात ( उपलब्ध भए जति) राखेर उमालेर दिनमा २-३ पटक वाफ लिने गर्नुस् । २. ज्वराे, छाति दुख्ने, खाेकि, शरीरकाे दुखाई भएमा भएमा असुराेकाे पात, तुलसीपत्र, रुदिलाे, कण्टकारी, तेजपात, दालचिनि, अदुवा, राम्राेसंग छिप्पिएकाे गुर्जाेकाे काण्ड … Continue reading काेराेनाका सामान्य लक्षण वा मिल्दा जुल्दा लक्षण देखियो भने यी १० उपायहरु अपनाउनुहोस्