डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

डेंगु ज्वरो Aedes Aegypti (एडिज एजिप्टाई) जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो अलि ठूलो आकारको र छिर्केमिर्के रंगको हुने गर्दछ । यो लामखुट्टे शहरी तथा शहर उन्मुख ठाँउहरुमा बढी पाइने गर्दछ । डेंगु ज्वरो अतितीब्र  खाले विषाणुजन्य रोग हो । यसका लक्षणहरुमा एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी … Continue reading डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue