डेङ्गु र आयुर्वेद उपचार #DengueFever #Ayurveda

✍️ डा.पुनेश्वर केशरी एम. डी. (द्रव्यगुण) आयुर्वेद चिकित्सक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाण्डौ । डेङ्गु रोग भाइरसको संक्रमणबाट हुने र एडिस एजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेङ्गु रोगको भाइरस फ्लाभि जिनस अन्तर्गत पर्दछ, जसको जीवन चक्र मानव र एडिस एजिप्टी नामक पोथी लामखुट्टेमा पूरा हुन्छ । यो लामखुट्टे प्रायः … Continue reading डेङ्गु र आयुर्वेद उपचार #DengueFever #Ayurveda