Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

डा. गुप्ताको नेतृत्वमा तीन महिनामै फेरियो प्रादेशिक अस्पतालको अनुहार

Nam Raj Bhatta by Nam Raj Bhatta
२०८० चैत्र ४, आईतवार १५:५९
in News
Reading Time: 1 min read
A A
1
डा. गुप्ताको नेतृत्वमा तीन महिनामै फेरियो प्रादेशिक अस्पतालको अनुहार
586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बारा, ४ चैत्र २०८०

निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताको नेतृत्वमा कलैया प्रादेशिक अस्पतालले उपचार सेवामा पछिल्लो समय फडको मार्न थालेको छ ।

बारा जिल्लाकै जेठो अस्पतालको रुपमा रहेको कलैया प्रादेशिक अस्पतालमा विस्तार भएर अहिले ईन्डोस्कोपी युनिट सहित विभिन्न उपचार सेवाका तीन वटा युनिटको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गरेका थिए।

उद्घाटन पश्चात हाल सम्म ५० बिरामीले इन्डोस्कोपी सेवा ४० बिरामीले डायलासिस सेवा ६ नवजात शिशुले उपचार पाएका छ्न।

कन्सलटेन्ट फिजिसियन समेत रहेका मेसु डा. गुप्ताले यो हप्ता भित्रै २ जना कलेजो फेल भएका बिरामीको इन्डोस्कोपिक भेरिसियल बेन्ड लाईगेसन (EVBL) गरेका छ्न। यो उपचार हुनु भनेको नै कलेजो फेल भएका बिरामीको उपचारमा सहजीकरण मान्निन्छ। उक्त प्रक्रियाले ब्यान्डिङ गरेपछी कलेजो फेल भएका बिरामीलाई घाटीको नसा फुटेर रगतको बान्ता गरी ज्यान जाने जोखिमबाट बचाउन सकिन्छ।Messenger creation 61551f2c 9dd9 4725 aa60 ae7ee96212c1

डा. गुप्ताकै नेतृत्वमा अस्पतालका कर्मचारी शुशासन सङ्गै सेवामा सहज तरिकाले व्यबस्थपन गर्नुको साथै अस्पतालको सौन्दर्यकरणमा उल्लेखनीय सुधार भएको छ।

प्राथमिक उपचारमा सिमीत रहेको यस अस्पतालमा पछिल्लो समय सेवाको स्तर वृद्धी भएको अस्पताल व्यवस्थापन समिती अध्यक्ष चौगाईले बताए ।

अहिले सघन तथा जटिल रोगका उपचार समेत कलैया अस्पतालमा हुन थालेको उनले बताए । प्राथमिक उपचार सेवामा सिमीत रहेको यस अस्पतालमा आफु आएपछि क्रमिक रुपमा सेवा विस्तार र चुस्तदुरुस्त हुन थालेको उनले दाबी गरे ।

विस्तार गरिएको ईन्डोस्कोपी युनिट, हेमोडायलिसिस तथा एस एन सियू युनिट सेवा संचालनमा आईसकेको उनले बताए । ईन्डोस्कोपी युनिटको सेवा नियमित रुपले भईरहेको कलैया प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिनुभयो।

प्रादेशिक अस्पताल कलैयामा अहिले दिनहु ३ देखि ४ सय भन्दा बढी बिरामी ओपीडी सेवा लिईरहेको उनले जानकारी दिए । जसमध्ये सय भन्दा बढी बिरामीले इमर्जेन्सी सेवा लिइरहेका र ३० प्रतिशत भन्दा बढी पेट सम्बन्धी रोगका बिरामी रहने गरेको उनले बताए।

यस्तैगरी अस्पतालमा दिनहु १० देखी १५ जनता महिलालाई सुरक्षित रुपमा सुत्केरी सुविधा प्रदान गरिदै आएको कलैया अस्पतालकी ईन्डोर ईन्चार्ज जानकी महतोले जानकारी दिईन ।

डा. गुप्ताले अस्पतालमा दिनहुँ बिरामीको चाप बढेकोले सबैलाई सहज रुपले काम गर्ने वातावरण सिर्जना गरेको बताए।

Tags: #government of NepalDr. Ajaya kumar Guptakalaiya proviencal hospital
SummarizeShare235ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०८० चैत्र ४, आईतवार १५:५९
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०८० चैत्र ४, आईतवार १५:५९
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०८० चैत्र ४, आईतवार १५:५९
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०८० चैत्र ४, आईतवार १५:५९
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Comments 1

  1. Pingback: युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो –

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.