Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

Nam Raj Bhatta by Nam Raj Bhatta
March 21, 2023
in News
Reading Time: 1 min read
A A
0
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ चैत, २०७९

विश्व मुख स्वास्थ्य दिवस २०२३ को अवसरमा “नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती” नामक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल मेडिकल एसोसिएसन तथा नेपाल डेन्टल एसोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका जनशक्तिको दरवन्दी संघबाट गर्दा सरकार, स्वास्थ्यकर्मी तथा जनता सबैलाई सहज हुने बताउनुभयो।

डा. पोखरेलले भने, संघ, प्रदेश र स्थानिय सरकारले दरवन्दी बनाउने र बेग्लै सेवा सुविधा जस्ता कुराहरूले काम गर्न सहज भइरहेको छैन। डाक्टरको दरबन्दी केन्द्रमै राख्नुपर्छ भन्ने मेरो बुझाई छ। तर यो भनाई संघियता विरोधी मान्छन्। स्वास्थ्यका दरबन्दी धेरै ठाँउमा छरिदा स्वास्थ्य सेवा प्रवाहमा गार्हो भएरै भनेको हो।

NMA building

त्यसैगरी नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सरकार तथा विकास साझेदार संस्थाहरुले ओरल स्क्रिनिङमा अझै जोड दिन नसकेको बताए। डाक्टरको दरबन्दी लोक सेवा आयोगले गर्न नसकेको बताउदै उनले स्वास्थ्य सेवा आयोग बनाउनुपर्ने र त्यसैले स्वास्थ्यको दरबन्दी हेर्नुपर्ने कुरामा जोड दिए। उनले सबैले मिलेर काम गर्न सके नेपालमा डेन्टल टुरिजम अर्को संभावनाको क्षेत्र भएको तर्क गर्नुभयो।

डा कार्कीले राजनीतिक पार्टीको नारा चुनाव अगाडि मात्र स्वास्थ्य र शिक्षा बन्ने र सरकार बनाउने बेलामा गृह र अर्थको कुरामा बहस हुनु दुखद सत्य भएको बताए।

त्यसैगरी काठमाण्डौ विश्वविद्यालयका गिजा रोग तथा दन्त प्रत्यारोपण विशेषज्ञ डा. मनोज हुमागाँईले हाम्रो मुलुकमा कति दन्त चिकित्सक चाहिन्छ भन्ने कुरा महत्वपुर्ण भएको बताए। उनले डेन्टल एजुकेशन र यसको वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने तथा क्वालिटी उत्पादनमा जोड दिनुपर्ने तर्क गरे। त्यसैगरी उनले उपचारको पहुच अर्को महत्वपुर्ण कुरा भएको बताए।

सोही अवसरमा नेपाल डेन्टल एसोसियसनका अध्यक्ष डा. सुभित मास्केले सरकारका दरवन्दी कम भएको बताउदै यो क्षेत्र अझै सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो।

विश्व स्वास्थ्य संगठनकी डा. लोनिम प्रसाईं दिक्षितले दाँत स्वास्थ्य प्रभेन्टेवल, नसर्ने रोग भएकाले यसमा यसमा ओरल हेल्थ स्ट्राटिजी बनाएरै अगाडी बढ्नु पर्ने र यसका लागि विश्व स्वास्थ संगठन सहकार्य गर्न तयार भएको बताइन्।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. प्रेणित पोखरेलले दाँत स्वास्थ्यलाई नसर्ने रोगको सुचिमा राख्नु पर्ने तर्क गर्दै अनुगमन तथा कारवाही गर्न अनेक कानुनी बाधाहरु रहेको कुरामा जोड दिए।

Tags: #government of NepalCorona Virus #Covid19Dr. Anil Bikram KarkiDr. Manoj HumagainDr. Suvit maskeyDr.Roshan pokharelWorld Oral Health Day
SummarizeShare260ScanTweet147

Related articles

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

by Nam Raj Bhatta
May 18, 2026
0

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी...

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

by Nam Raj Bhatta
May 17, 2026
0

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान  अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा आएको छ। अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत रहेको उक्त वार्डको अस्पतालका...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    735 shares
    Share 294 Tweet 184
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    667 shares
    Share 267 Tweet 167
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.