आज मिति : २०८२ फाल्गुन ३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

विश्व NTDs दिवस : जान्नै पर्ने तथ्यहरु #WorldNtdsDay

Nam Raj Bhatta by Nam Raj Bhatta
January 30, 2023
in News
A A
0
विश्व NTDs दिवस : जान्नै पर्ने तथ्यहरु #WorldNtdsDay
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, १६ माघ २०७९

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष ३० जनवरीमा विश्व उपेक्षित उष्ण प्रदेशीय रोगहरुको न्यूनीकरण तथा अन्त्यको रणनीतिमा सहयोग पुग्ने उद्देश्यले यो दिवस मनाउने गरेको छ ।

NTD दिवसको यस वर्षको नारा “अहिले गरौ, एकै साथ गरौ उष्ण प्रदेशीय रोग हरुमा लगानी गरौ” भन्ने नारा सहित मनाइएको छ ।

विश्व उपेक्षित उष्ण प्रदेशीय रोगको वारेमा जनचेतना जगाउने र रोग अन्त्यको रणनीति सम्बन्धि पैरवी गर्नको लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले सरोकार वालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसार भरिमा उपेक्षित उष्ण प्रदेशीय रोग हरुको सुचिमा २० वटा रोग अथवा स्वास्थ्य समस्याहरु राखिएका छन । उपेक्षित उष्ण प्रदेशीय रोगहरु खास गरि श्रोत साधनको पहुचमा नरहेका, सरसफाइको कमि भएका, गरीब , पछाडी पारिएका समुदायका व्यक्तिहरुलाइ यस प्रकारको रोग बढी लाग्ने गर्छ । यी रोगहरु लाई स्वयम् रोगी व्यक्तिहरुले पनि उपेक्षा गर्ने, समुदाय, राज्यले समेत उपेक्षा गर्ने भएकोले रोगहरु निवारणमा समस्या देखिएको, लगानी कम भएको र सरकारको प्राथमिकतामा पनि नपरेको हुनाले उपेक्षित उष्ण प्रदेशीय रोगहरु निवारणमा समस्या रहेको कुरा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा कार्यरत कार्यक्रम अधिकृत हेमराज जोशीले बताउनु भएको छ ।

received 897622148031731

विश्वमा पाइने २० उपेक्षित उष्ण प्रदेशीय रोगहरुको नाम यस प्रकार रहेको छ । Buruli ulcer, Chagas disease, Dengue and chikungunya, Dracunculiasis, Echinococcosis, Food borne trematodiasis, Human African Trypanosomiasis (Sleeping sickness), Leishmaniasis, Leprosy, Lymphatic filariasis, Mycetoma, chromoblastomycosis and other deep mycosis, Onhcocersiasis(River blindness), Rabies, Scabies and
other ectoparasites, Schistosomiasis, Snakebite envenoming, Soil transmitted helminthes,Taeniasis and cystecercosis, Trachoma and Yaws सहितका रोग हरु विश्व स्वास्थ्य संगठनले उपेक्षित उष्ण प्रदेशीय रोग हरुको सुचिमा राखेको छ ।

यो रोगहरु मध्ये नेपालमा ११ प्रकारका रोगहरु अहिलेसम्म पाउने गरेको तथ्यांक नेपाल सरकारसंग रहेको छ । यी २० वटै प्रकारका स्वास्थ्य समस्याबाट छुटकारा पाउनको लागि र संसारबाट नै अन्त्य गर्नको लागि विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि सन २०३० सम्म अन्त्य गर्ने रणनीति तय गरेको छ । सोहि लक्ष्य अनुसार नेपालमा पनि हात्तीपाईले, कालाजार, कुष्ठरोग, रेबिज लगायतका रोगहरु निवारण गर्ने लक्ष्य निर्धारण गरेर बिभिन्न क्रियाकलापहरु भइरहेका छन ।

Tags: #government of Nepal#Health and population ministry#World health organizationCorona Virus #Covid19LeprosyLymphatic filariasisMycetoma
Previous Post

आयुर्वेद औषधि व्यवसायी संघको केन्द्रीय सदस्य एवम् प्रदेश संयोजकमा भट्ट

Next Post

चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यकामा आजदेखि सुरु

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
News

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

4 days ago
1.6k
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

5 days ago
1.7k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

5 days ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

5 days ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

2 weeks ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

2 weeks ago
1.6k
Next Post
लोकतान्त्रिक समूहको घाेषणापत्र, स्वास्थ्यकर्मीको तलब वृद्धि सहित १७ एजेण्डाहरु #NmaElection2079

चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यकामा आजदेखि सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (107)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,433)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Loading Comments...