स्वास्थ्य खबरहरु

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

कैलाली, १४ चैत्र २०८० कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ। अस्पतालले करार सेवामा राख्नेगरी विभिन्न ६...

Read more
नेत्रज्योति संघले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार

काठमाडौं, १४ चैत्र २०८० नेपाल नेत्रज्योति संघले एक वर्षमा अस्पताल, उपचार केन्द्र र जिल्ला शाखा मार्फत् ३३ लाखभन्दा बढीको आँखा...

Read more
चितवनमा १ लाख ६१ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइदै

चितवन, १४ चैत्र २०८० चितवन जिल्लामा एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।...

Read more

Nutrition Article (लेखहरु)

अन्य समाचारहरु

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

कैलाली, १४ चैत्र २०८० कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ। अस्पतालले करार सेवामा राख्नेगरी विभिन्न ६ पदका लागि २६ जनाका लागि रोजगारी खुला गरेको हो। अस्पतालले.....

Read more
नेत्रज्योति संघले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार

काठमाडौं, १४ चैत्र २०८० नेपाल नेत्रज्योति संघले एक वर्षमा अस्पताल, उपचार केन्द्र र जिल्ला शाखा मार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको छ। राजधानीमा मंगलबार संघले ४६औँ नेत्रज्योति.....

Read more
चितवनमा १ लाख ६१ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइदै

चितवन, १४ चैत्र २०८० चितवन जिल्लामा एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी.....

Read more
बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सर्बोच्चको आदेश

झापा, १२ चैत २०८० सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार सर्बोच्चका न्यायाधीशद्धय डा.  कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको.....

Read more
Holi festival of colors

पहाडी क्षेत्रमा र तराई–मधेसमा मनाइँदै छ होली रंगहरुको पर्व। होली खेलिसकेपछि पनि रंगको असर भने केही दिनसम्म रहन्छ। खास गरेर विभिन्न प्रकारका रंगहरुले छालालाई असर गर्छ। होली खेल्दा प्रयोग गरेको.....

Read more
ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’

काठमाडौं, १० चैत्र २०८० काठमाडौंको धुम्बराही स्थित रहेको ह्याम्स अस्पतालले 'बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड' पाएको छ। न्यू बिजनेश एज प्रलिले आयोजना गरेको 'न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड'को आठौं संस्करणमा ह्याम्स.....

Read more

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Nepdent international dental trade show 2024
Nepdent international dental trade show 2024

स्वास्थ्य सूचनाहरु 👇

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.