आज मिति : २०८२ मंसिर ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सेती अस्पतालका मेसु र कोभिड उपचारमा संलग्न चिकित्सकको चरम लापरबाही #Covid19

HNN Staff by HNN Staff
June 6, 2020
in Disease, Health, News
A A
0
धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी  ,२४ जेठ

सुदुरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पतालबाट हिजो ६ जना कोरोना संक्रमितको पुन रिपोर्ट नआउदै डिस्चार्ज गरेर बिच बाटोमा अलपत्र छोडेको छ। यस्तो  कोरोना महामारीको बेला मेसु सहित कोभिड उपचार संलग्न चिकित्सकहरुले उपचार र आवश्यक संरक्षण नगरेको स्थानीयहरुको गुनासो छ । सेती अस्पतालको कोभिड वार्डमा काम गर्ने डाक्टर र अस्पतालका मेसु समेत आफ्नो निजि क्लिनिकमा दौड्ने गरेको पनि  स्थानीयहरुकै भनाइ रहेको छ।

सुदुरपश्चिममा दिनानुदिन कोरोनाका केस बढ्दै गइरहेको अवस्थामा निर्देशिकाले मात्रै नहेरी व्यबहारिक रुपमा समेत सम्बोधन गर्नुपर्ने सरोकारवाला र मानव अधिकारकर्मी बताउछ्न। यस्तो अवस्थामा बिरामीबाट अन्य स्वस्थ मानिस र चिकित्सकबाट अन्य बिरामिलाइ संक्रमण नहोस भन्नका लागि ठोस कदम चाल्नुपर्ने देखिन्छ। अन्यथा अवस्था जटिल बन्दै जाने निस्चित छ र यसको जवाफदेहीता अस्पताल प्रसासन ले नै हुनुपर्दछ भन्ने नागरिक अगुवाको भनाइ छ ।

केवल सरकार लै मात्र दोश दिएर भएन। कोभिडका बेला संक्रमीत बिरामीहरुको समय समयमा चिकित्सकहरु नआएको त उपचार संरक्षण नगरेको सेती अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक सन्क्रमित ब्यक्तिले बताएका छ्न।उनका अनुसार कोरोना जति बाहिर हल्ला छ त्यति डराउनु पर्दैन , किनभने बिना लक्षण तातोपानी खाएर पनि ठिक हुन्छ भने हस्पिटल नआउन नै राम्रो हुन्छ। कोरोना देखा पर्दैमा मलाई केही भै हाल्छ कि के हुने हो भन्ने भ्रमलाई हटाउनु पर्छ।

त्यस्तै गरि सेतिमै उपचार गरिरहेका सुदुरपश्चिमका पहिलो संक्रमित स्वास्थ्यकर्मीको भनाई अनुसार कोरोना लागेका मध्ये ९५ प्रतिशतलाई केहीपनी लक्षण नदेखिएको र  ५ प्रतिशतलाई मात्रै अन्य बिरामी भएको कारण लक्षण देखिने गरेको छ। कोरोनाको हल्लाले बिरामी बढी हुन्छ्न तर कोरोनाले बिरामी कम हुन्छ्न। मनको बाग खान्छ तर बनको बाघले खादैन भने जस्तै यो कोरोना हो । स्वास्थ्यकर्मीहरुले आफ्नो फिल्डमा खटिदा न पानी ,न पिपिइ ,न भत्ता पुगेको छ। स्थानीय स्तरमा स्वास्थ्य सुरक्षा सामग्रीमा सरकारले ध्यान नदिएको हुनाले सबैलाई बराबर दृष्टिकोणले हेर्नुपर्छ भन्ने संक्रमीत  स्वास्थ्यकर्मीको भनाई छ।

उनका  अनुसार चिकित्सकहरु भन्दा प्रयोगशाला कर्मीहरु बढी जोखिममा रहेका छ्न । स्थानीय सरकारले पनि भत्ताको बेवास्ता नभएको काममा रात दिन खटिनुपर्ने तर सुबिधा 0 प्रतिशत र अनि उच्च ओहदाका कर्मचारीले सानो कर्मचारीलाई पेल्ने करारमा काम गर्नेलाई मात्र काममा लगाउने अरु कोहि अनुहार पनि नदेखाउने प्रवृत्तिको पनि अन्त्य होस। गरीब कर्मचारीलाई धनी कर्मचारीले जहिल्यै पनि हेप्ने प्रवृत्तिको अन्त्य होस र सम्बन्धित निकायको समयमै ध्यान जाओस बताउँछन ।

कोरोनाका बिरुद्धमा अहोरात्र खटिएका चिकित्सक, नर्स ,स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मि र एम्बुलेन्स चालक लाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको छुवाछूत जस्तो परिपाटीको अन्त्य होस स्वास्थ्यकर्मी र चिकित्सकले कुनै ठाउँबाट ल्याएर बाडेको जस्तो दृष्टिकोणको अन्त्य होस हामीले कुनै ठाउँबाट ल्याएर छोडेको पनि होईन तर यिनकौ सामाजमा रहेका बिदेश बाट आएका दाजुभाइ ,दिदिबहिनी र आमाबुबालाई उपचार गर्दा त हामीले अपहेलना हुनु राम्रो कुरा होईन। यस्ता कुराहरुले समाजमा नराम्रो समाचार जान्छ ।त्यसैले समाजमा रहेका व्यक्तिले पनि यसलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ।

सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमितलाई रिपोर्ट नआउदै अलपत्र छोडेको छ।  बिरामीलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको भन्दै अलपत्र छोड्न गैह्र जिम्मेवारीपनको पराकाष्ठा र नालायक व्यवस्थापन हो। अस्पतालका मेसुको एकल निर्णय गर्ने जंग बहादुर कार्यशिलले कोरोनाका बिरामी अलपत्र परेका हुन । उनीहरुको उचित व्यवस्थापन र होम आइसोलेशनको लागि घर पुर्याउने जिम्मा कसको हो? उनिहरुबाट रोडमा जथाभावी हिडि अन्य व्यक्तिमा संक्रमण भए त्यसको जिम्मेवारी कसले लिने ? जस्ता अनेकै प्रश्न उठ्ने गरेका छ्न ।

Tags: Corona Virus #Covid19Seti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Next Post

पछिल्लो चौबीस घण्टामा ३२३ संक्रमीत थपिए, कुल संख्या ३ हजार २३५ पुग्यो #Covid19

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

1 day ago
795
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

5 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

1 week ago
787
Next Post
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो चौबीस घण्टामा ३२३ संक्रमीत थपिए, कुल संख्या ३ हजार २३५ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.