३६ जनामा डेंगी देखिएपछि सरकारले सतर्कतमा रहन अपिल /Dengee-disease

काठमाडौं – सरकारले ३६ जनामा डेंगी देखिएपछि सतर्क रहन आग्रह गरेको छ।गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए ।लामखुट्टेको टोकाइबाट सर्ने डेंगी प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना,

  1. गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा देखिएपछि सरकारले कोरोना सँगै डेंगीसँग पनि सर्तक रहन आग्रह गरेको हो।डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्ने,पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्नु पर्दछ ।
Next Post
ADVERTISEMENT